Tales of Sumnima:
#राजामतिको (rajamati) सुन्दरता र स्वाभिमान बारे हामीले सुन्दै आईरहेको एक वियोगान्त कथा हो । यस्को बारे एक नेपालभाषी #प्रेमगाथामा /ballad गाईएको गीत “राजामती कुमती” पहिले देखी नै चर्चित रहेको छ । नेपालका प्रथम नेपाली गायक /आदिगायक सेतुराम श्रेष्ठले यो प्रेमगाथालाई पहिलो पटक कलकत्तामा record गराएको थियो । यही गीतको धुनलाई श्री ३ जंगबहादुर राणाको बेलायत राजकीय भ्रमणका बेला नेपालको राष्ट्रीय गानाका रूपमा पनि बजाईएको हो । पछी यही गीतलाई जनकवि दुर्गालाल श्रेष्ठको शब्दमा प्रसिद्ध गायक प्रेमध्वज प्रधान ज्युले १९६३मा अर्को record गराएका थिए । राजामतीको सौन्दर्य रूप कस्तो थियो त भन्ने वर्णन पनि यस प्रेमगाथामा वर्णित रहेको छ : “सं धासा कुली कुली मिखा धासा बाँला.. ख्वा धासा तुयु ख्वा ख्वाले निग ती दु हिसी दुम्ह राजामतीचा…” त्यही परिकल्पनामा @Pranab Joshi ज्युले AI बाट निर्मित राजामतीको कल्पनिक तस्वीर लेख: Nepal.Phototory - नेपाल.तस्बिरथा Artist : Pranab Joshi Note : Posted with the permission from the Artist See less — with Pranab Joshi ...
Comments
Post a Comment