#राजामतिको (rajamati)
सुन्दरता र स्वाभिमान बारे हामीले सुन्दै आईरहेको एक वियोगान्त कथा हो । यस्को बारे एक नेपालभाषी #प्रेमगाथामा /ballad गाईएको गीत “राजामती कुमती” पहिले देखी नै चर्चित रहेको छ । नेपालका प्रथम नेपाली गायक /आदिगायक सेतुराम श्रेष्ठले यो प्रेमगाथालाई पहिलो पटक कलकत्तामा record गराएको थियो । यही गीतको धुनलाई श्री ३ जंगबहादुर राणाको बेलायत राजकीय भ्रमणका बेला नेपालको राष्ट्रीय गानाका रूपमा पनि बजाईएको हो ।
— with Pranab Joshi and Nepal.Phototory - नेपाल.तस्बिरथा.

Comments
Post a Comment